अपडेट नेपालको छैटौँ विकेट पनि गयो, पवन सर्राफ आउट - Akhabaronline
खेलकुद

अपडेट नेपालको छैटौँ विकेट पनि गयो, पवन सर्राफ आउट

काठमाडौं ११ माघ । युएइविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालको छैटौ विकेट पनि गएको छ। नेपालका ब्याट्सम्यान पवन सर्राफ ४ रनमा आउट भएसँगै नेपालको छैटौँ विकट पनि पतन भएको हो। पवनले ३ बल खलेका थिए। उनले ४ रन जोड्दैगर्दा एउटा मात्रै चौका प्रहार गरेका थिए। सर्राफले राष्ट्रिय टिम बाट ओडिआइ डेब्यु पनि गरेका हुन्।

Related Articles

Back to top button