अब २० रुपैयाँमै आकर्ष युवतीलाई छानीछानी गर्लफ्रेण्ड बनाउन पाइने, २० रुपैया तिरेपछि अरु के के गर्न पाइन्छ? - Akhabaronline
Uncategorized

अब २० रुपैयाँमै आकर्ष युवतीलाई छानीछानी गर्लफ्रेण्ड बनाउन पाइने, २० रुपैया तिरेपछि अरु के के गर्न पाइन्छ?

मानिसको जीवन असम्भव भने केही भएन । हुदा हुदा अब गर्लफ्रेण्ड पजि २० रुपैयामा पाइन थालेको छ । आजकलका किशोर तथा युवकहरुमा बनाउने होडबाजी हुन्छ । पार्कमा बस्दा होस् वा सडकमा घुम्दा, जब उनीहरु युगल जोडी देख्छन् तब आफ्नो पनि गर्लफ्रेण्ड भएको भए हुन्थ्यो भनेर कल्पना गर्दछन् । सायद युवकहरुको यहीँ अवस्थालार्ई मध्यनजर गर्दै अहिले भाडामै गर्लफ्रेण्ड उपलब्ध गराउने सेवा सुरु भएको छ ।

तर यो सेवा नेपालमा भने नभएर छिमेकी मुलुक चीनमा सेवा सुरु गरिएको हो । यस सेवा अन्तर्गत २० रुपैयामा आप्mले छानेर शुन्दर युवतीलाई गर्लफ्रेण्ड बनाउन सकिन्छ । फेरी यो पनि नसोच्नुहोस २० रुपैया तिरैपछि पुरै गर्लफ्रेण्ड पाइने भने होइन । केबल भाडामा मात्र गर्लफ्रेण्ड पाइने छ ।

चीनको गुआंगडोंगस्थित एक स्टोरमा यस्तो सुविधा छ । त्यहाँ सुन्दर तथा जवान युवतीहरुको लाइन हुन्छ । त्यहाँ कुनै पनि पुरुष गएर आफूलाई मन पर्ने युवतीलाई भाडामा गर्लफ्रेण्ड बनाएर लग्न सक्दछ । त्यसका लागि प्रति २० मिनेटको झण्डै २० रुपैयाँ रकम तिर्नुपर्दछ ।

यसरी भाडामा लिएका गर्लफ्रेण्डबाट के-के सुविधा पाइन्छ त ?

धेरै आशा नगरे हुने रहेछ । ती भाडाका गर्लफ्रेण्डलाई आफूसँगै लिएर नजिकैका मल तथा स्टोरहरुमा घुमाउन सकिन्छ । सपिङ गराउने इच्छा छ भने पनि गराउन पाइन्छ ।

भाडाकी गर्लफ्रेण्डसँग लञ्च डेटिंग पनि गर्न सक्नुहुन्छ । तर यी सबै काम केवल २० मिनेटमा सकाउनु पर्दछ । यदि त्यसभन्दा बढी समय लागेमा अतिरिक्त रकम भुक्तानी गर्नुपर्दछ ।

भाडाकी गर्लफ्रेण्डको अनुमतिविना छुन पनि पाइँदैन । अनुमति पाएमा छुन भने पाइन्छ । तर, त्यभन्दा बाहेक सोच्नसम्म मनाही हुन्छ ।

रोचक त के भने त्यहाँ गर्लफ्रेण्ड मात्र होइन, ब्वायफ्रेण्ड पनि भाडामा पाउन सकिन्छ ।

Related Articles

Back to top button