समाचार
अमेरिका जानका लागि भिशा शुल्क घटयो १६ हजार तिरे भिषा पाइने
काठमाडौं ४ पुस । अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो ।
गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए ।
अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
AKHABAR ONLINE TV