अवरोधका कारण संसदको बैठक तीन दिनका लागि स्थगित - Akhabaronline
राजनीतिसमाचार

अवरोधका कारण संसदको बैठक तीन दिनका लागि स्थगित

काठमाडौं ८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संघीय संसदको बैठक तीन दिनका लागि स्थगित गरिएको छ। डा। गोविन्द केसीसँग भएका सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गर्नुपर्ने माग गर्दै मंगलबार संसद अवरुद्ध गरेको थियो। दोस्रो पटकलाई १५ मिनेटका लागि स्थगित गरिएको संसद बैठक सूचना टाँस गरी माघ ११ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो।

Related Articles

Back to top button