आजको राशिफल - Akhabaronline
धर्म दर्शन

आजको राशिफल

आजको राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries

तपाईको धन राम्रै काममा खर्च हुने समय आएको छ । सामाजिक एवं आर्थिक उन्नति पनि हुने देखिन्छ । नतिजा थोरै मात्र तपाइको साथमा छ ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus

सोचेको भन्दा विपरित नतिजा आउला। धेरै ठुलो मेहेनत पछी मात्र सफलता पाउनु हुनेछ । परिश्रमनै तपाईको असल मित्र हुनेछ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini

बिपरित नतिजा हात नालग्ला भन्न् सकिन्न । धेरै कडा मेहेनेत पछि मात्र सफलता पाउन सकिएला ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer

तत्काल कुनै कामको पनि निर्णय नगर्नु एकदम उचित हुने देखिन्छ । तपाईको मन एकदम डराउने देखिन्छ । नगरेको कुराको दोष पनि तपाइलाई नआउला भन्न सकिन्न ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo

आरोग्य प्राप्त गर्ने दिन रहेको छ । चोटपटक विसोक हुनेछ । नयाँ कामको सुनौलो अवसर आउला । सोचेर अगाडी बढ्नु होला ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo

आफुले गरेको काममा सन्तोष आउने छ । विदेसयात्राको लागि उपयुक्त समय रहेको छ । कुनै कुरामा होसियार रहनु होला । विशार गरेर मात्र अगी बढ्नु होला ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra

मन खिन्न रहने देखिन्छ । केहि काम गरिहाल्ने खालको समय रहेको छैन । साथीसंग को कुराकानीले मन एकदम रमाउने छ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio

पारिवारिक जीवनमा अलि खटपट हुनेछ । अरुको विवादमा आफु परनु होला । विचार पुराएर बोल्नु होला ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius

आजको दिन तपाईको लागि त्यति नराम्रो रहेको छैन । विदेस यात्राको बारेमा आवश्यक सर सल्लाह हुने खालको दिन रहेको देखिन्छ । काम सम्पन्न हुनेछ ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn

परिवारमा राम्रो सहयोग हुनेछ, मिठो परिकार खानको लागि प्राप्त हुनेछ, आफ्नो समस्या अलि मेहेनत गरे समाधान होला ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius

मन खिन्न हुनेछ । केहि काम गरिहाल्ने समय छैन । परिवारजन संग रमाइलो कुराकानी हुने देखिन्छ । सरकारी काम बाट त्यति फाइदा हुने देखिन्न ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces
केहि बिग्रेका काम शुधार हुने देखिन्छ । बन्न बाकी काम बन्ने देखिन्छ । यात्रा र सोच्नु भएको काम पुरा हुने योग रहेको छ । विचार पुराउनुहोला ।

Related Articles

Back to top button