आज जेठ २४ गते सोमबारको राशिफल - Akhabaronline
धर्म दर्शन

आज जेठ २४ गते सोमबारको राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries

सामान्य मान्छेलाई त्यति छिट्टै बिश्वाश गर्नु राम्रो देखिन्न । उपजस आउन सक्छ । शरीरमा केहि त्येस्तै पिडा हुने समस्या देखिन सक्छ ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus

शुभ कुरा सुन्न पाउने दिन आझै आउन बाकी छ। ज्ञानगुनका कुरा सिक्ने र सिकाउनेको लागि उपयुक्त समय रहेको छ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini

सुभ हुने समय धेरै पर छ । ज्ञानका कुरा सिक्ने र सिकाउनेका लागि राम्रो छ । पठनपाठन कार्यमा रुची बढ्ला ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer

धन र धर्मतिर रुची बढ्ने देखिन्छ । अरुले गरेका काममा राम्रो जस मिल्ने देखिन्छ । घरपरिवारबाट टाडा बस्नु पर्ने समय रहेको देखिन्छ ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo

प्रकृतिको सहयोग प्राप्त हुने योग रहेको छ । धार्मिक कार्यतिर मन जाने देखिन्छ । सामाजिक काममा तपाइको दियित्यो थपिने देखिन्छ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo

कार्यमा प्रसन्नता आउने देखिन्छ । तपाईको बाकी रहेका काम सम्पन्न हुने दिन रहेको छ । समाजमा तपाईको मान बढ्ने देखिन्छ ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra

पेट दुख्ने समस्याले सताउने छ । खानपिनमा राम्रो ध्यान दिनु होला । जागिरमा तपाईको मन त्यति जाने देखिन्न । नयाँ कामको अबसर आउने छ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio

नया काममा लगानी गर्ने कुरा नगर्नु होला । तपाइको दुसमन बढ्ने समय रहेको छ विचार पुराएर मात्र काम गर्नु होला ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius

तपाईको कामबाट धेरै थोरै फाइदा भने भईनैरहने देखिन्छ । सामाजिक सदभाव बढ्नेछ । फसेका धन पनि उठ्ने समय रहेको देखिन्छ ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn

रचनात्मक काममा प्रगति हुने देखिन्छ । विदेस यात्राको लागि राम्रो समय रहेको देखिन्छ,नकारीबाट राम्रो फाइदा हुने योग छ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius

पेटमा पिडा हुने समय रहेको छ । खानपिनमा ध्यान दिनुहोला । त्येतिकै विवाद हुन सक्ने छ । सर्वोजनिक काम बन्ने देखिन्छ ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces
मनपेट खोलेर नदिनु होला । तेस्को फाइदा अरुलेनै उठाउने देखिन्छ । वौदिक एवं धार्मिक काममा सहभागी हुनु पर्ने देखिन्छ । शिक्षामा पनि उन्नति होला ।

Related Articles

Back to top button