काठमाडौं ८ माघ । एकहप्ते निजी भ्रमणका सिलसिलामा भुटानकी मुमा बडामहारानी ग्यालुम दोर्जी वाङ्गमो वाङचुक काठमाडौं आएकी छिन्। सोमबार काठमाडौ आएकी मुमा बडामहारानी वाङचुले मंगलवार विहान स्वयम्भूनाथमा विशेष पूजाअर्चना गरेकी छिन्। उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पनि भ्रमण गर्ने परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ । वाङचुक सन् १९५५ जुन १० मा भुटानमा जन्मिएकी हुन्।
Related Articles
