एसिसी यु १९ एसिया कपमा नेपालको सय रन पूरा - Akhabaronline
खेलकुद

एसिसी यु १९ एसिया कपमा नेपालको सय रन पूरा

काठमाडौं । मलेसियामा भइरहेको १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले २० ओभर ३ बलको समाप्तिमा १०३ रन बनाएको छ ।
टस हारेर ब्याटिङमा आएको नेपालले दोस्रो विकेटका रुपमा सन्दिप सुनारलाई गुमाएको छ । सन्दिप सुनारले ५७ बलमा ३७ रन बनाउँदै आउट भएका हुन् ।

Related Articles

Back to top button