कलर्स मोवाइलले ल्यायो शतप्रतिसत व्याक अफर योजना - Akhabaronline
प्रविधि

कलर्स मोवाइलले ल्यायो शतप्रतिसत व्याक अफर योजना

काठमाडौं । कलर्स मोबाइलले सतप्रतिसत कमब्याक अफर ल्याएको छ । कम्पनीले दसै  तिहारलाई लक्षित गरेर ल्याएको उपहार योजनाअन्तर्गत शत प्रतिशत ‘क्यास ब्याक अफर’ ल्याएको हो ।
यो योजना कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरु पि ४५, पि ५५ सेल्फी र पि ७० सेल्फीयुको खरिदमा लागू गरिएको कम्पनीले जनाएको छ। यस अन्तर्गत हरेकहप्ता ५० जना विजेताहरुको नाम उद्घोष गरिनेछ। जसले शत प्रतिशत नगद फिर्ताका साथै कलर्स मोबाइलको तर्फबाट अन्य आकर्षक उपहारहरु प्राप्त गर्ने छन्।
पी ४५ सिरिजको मोवाइलका विशेषता
पि४५ को अग्र भागमा २ मेगापिक्सल र पछाडि ५ मेगापिक्सलको क्यामरा छ। पि५५ सेल्फी अग्रभागमा भएको २ मेगापिक्सल र पछाडि भागमा रहेको ५ मेगापिक्सल क्यामरा तथा दुवैतिर फ्ल्यासले गर्दा चर्चित छ। पि७० सेल्फी युको दुवै साइडमा ८ मेगापिक्सल क्यामरा सहित फ्ल्यास जडान गरिएको छ।

Related Articles

Back to top button