कामना र मनकामनाबीच सम्झौता - Akhabaronline
Highlightअर्थबैंकिङ

कामना र मनकामनाबीच सम्झौता

भरतपुर २१ बैशाख । कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले भरतपुर महानगरपालिकाको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओ।पी।डी। सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ।टी। शुल्क, सी।टी।स्क्यान, आई।सी।यु, लगायत एन।आई।सी।यु, एच।डी।युरनर्सरी सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

अस्पतालले प्रदान गर्ने सेवा सुविधाहरूमा बैंकका कर्मचारीहरूले २०५ सम्मको र बैंकका ग्राहकहरूले १५५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Related Articles

Back to top button