किन टुटयो नायिका प्रतिक्षा खड्काको सूर्यसंगको सम्बन्ध ? यस्तो छ कारण (भिडियो सहित)
काठमाडौ १७ कात्र्तिक । चलचित्र ‘टिन एज’ की नायिका प्रतिक्षा खडकाको यतिबेला विछोड हुन पुगेको छ । प्रतिक्षाले आफना प्रेमीलाई हजारौ गल्तीहरु लुकाएका कारण प्रेम वियोग हुन पुगेको हो । तर प्रतिक्षाको रियल लाइफमा नभएर म्युजिक भिडियोमा अफना प्रेमीसंग वियोग हुन पुगेको हो । गायक प्रमोद खरेलको स्वरमा रहेको आधुनिक गीत हजार गल्ती बोलको गीतको भिडियो यो कथा समावेश गरिएको छ । उक्त गीतको भिडियो भर्खरै सार्वजनिक भएको छ । भिडियोमा प्रतिक्षाको जितेनसंग वियोग भएको दृश्य देखाइएको छ ।
पछिल्लो समय प्रतिक्षा खड्का चर्चित बन्दै गएकी छन । मोडलिङ क्षेत्रबाट आफनो करियर सुरु गरेकी प्रतिक्षाले ठुलो पर्दाको चलचित्रमा समेत अभिनय गर्ने अवसर पाइसकेकी छन । केही महिना अगाडि प्रतिक्षा खडकाले अभिनय गरेको चालचित्र ‘टिन एज’ पदर्शनमा आएको थियो । चलचित्र प्रदर्शनमा आएपछि प्रतिक्षाको चर्चा इन्ड्रष्ट्रिमा चुलिन थालेको हो । यही चर्चा कमाउदै गर्दा प्रतिक्षाले अभिनय गरेको म्युजिक भिडियो यतिबेला युटयुव मार्फत सार्वजनिक भएको हो ।
गीतमा रसला थापाको शब्द हितन शुक्रको संगीत रहेको उक्त गीतको भिडियोलाई रामकुमार बस्नेतले निर्देशन गरेका छन । गीतमा जितेन ,प्रतिक्षा र सूर्यले अभिनय गरेका छन ।