Uncategorized
केएमसी स्कुलका बच्चाहरुले गरे यस्तो कभर भिडियो, हेरेपछि सबै चकित
काठमाडौं १९ पुस । पछिल्लो समय अधिकांशले चलेका गीतहरुको कभर भिडियो गर्ने गरेको पाइन्छ । जसका कारण युटयुवमा एउटै गीतका धेरै भिडियोहरु हेर्न सकिन्छ । कभर भिडियो निर्मार्णमा केएमसी स्कुलपनि पछि परेन । स्कूलका विद्यार्थीहरुको अभिनय रहेको ‘ओखती’ गीतको कभर भिडियो सङखयुटयुवमा सार्वजनिक भएको छ । भिडियोमा सबै विद्यालयमा विद्यार्थीहरु देखाइएको छ । आकर्षक तरिकाले विद्यार्थीहरुको आफनो प्रस्तुती राखेको भिडियोमा हेर्न सकिन्छ ।
यस भिडियोको कोरियोग्राफी रोशन विकेले गरेका हुन । सिनेग्राफी नवराज खड्काले गरेका छन । त्यसैगरी सुमन सागर केसीले निर्देशन गरेकाछन ।
हेर्नु स्कुले बच्चाले गरेको बबाल भिडियो