कोरियामा छायाँकन गरिएको कृष्ण पाण्डेको ‘रैछ रूनलाई’ को भिडियो सार्वजनिक - Akhabaronline
मनोरञ्जन

कोरियामा छायाँकन गरिएको कृष्ण पाण्डेको ‘रैछ रूनलाई’ को भिडियो सार्वजनिक


काठमाडौं ५ पुस । लोकदोहोरी गायक कृष्ण पाण्डे क्षेत्रीले ‘रैछ रूनलाई’ बजारमा ल्याएका छन्। जीवन भण्डारीको लय र शब्द रहेको गीतमा क्षेत्री र वन्दना पाण्डेले स्वर दिएका छन्।

कोरियाको रमणीय ठाउँमा छायांकन गरिएको गीतको भिडियोमा विष्णु पौडेल, हरि अधिकारी र सावित्री पौडेलले अभिनय गरेका छन्। सन्दीप पाण्डे र रिकमान थापा मगरको निर्देशन रहेको भिडियोको छायांकन रिकमान थापा मगरले गरेका हुन्।

हेर्नुहोस् भिडियो–

Related Articles

Back to top button