क्यान्सर र आँखा शिविरमा मेगा बैँकको सहयोग - Akhabaronline
अर्थअर्थतन्रा

क्यान्सर र आँखा शिविरमा मेगा बैँकको सहयोग

काठमाडौ २२ पुस । मेगा बैंकले काठमाडौँमा आयोजित स्वास्थ्य शिविरमा सहयोग गरेको छ । नेपाल अर्वुदरोग विजेता समाजबाट शनिबार काठमाडौँमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो ।

शिविरमा छाती तथा पाठेघरको क्यान्सर भएका महिलाहरु र आँखाको रोगीहरुले सेवा लिएका छन् ।

Related Articles

Back to top button