भगवतीले खोलिन ‘महिला खेलाडीमाथि हुने शोषणबारे खुलासा’ - Akhabaronline
अन्तर्वार्ताखेलकुद

भगवतीले खोलिन ‘महिला खेलाडीमाथि हुने शोषणबारे खुलासा’

काठमाडौ १६ कात्र्तिक । खेलकुद क्षेत्रमा आफनो पहिचानसंगै नेपालकै शिर उचो राख्न सफल भएकी छन रामेछापकी भगवती माझी । किक बक्सिङ र साम्बो गेममा दख्खल भएकी भगवती माझीले साम्बो खेलबाट नेपाललाई पदक दिलाउन सफल भइन । जसका कारण अहिलेसम्म साम्बो खेलबाट नेपाललाई पदक दिलाउन सफल ब्यक्तिका रुपमा भगवती माझीलाई लिन सकिन्छ । उनले थाइल्याण्डमा भएको एसियन बीच गेममा  पदक जित्न सफल भएकी थिइन ।

यसरी मेहनत र संघर्षले भगवती माझीले एउटा इतिहासमा नाम लेखाउन सफल भएकी छन । आज भगवती माझीलाई सबैले चिन्ने मौका अवसर पाएका छन । यो स्थानसम्म आउन भगवतीस्ले निकै संघर्ष गर्नु परेको कुरा अखबार अनलाईसंग बताइन । विभिन्न अवसरका बाजबुद विभिन्न आफनो प्रतिभालाई सबैका सामु देखाएर किर्तिमानी कायम गरिन । यसरी यो ठाउसम्म आइपुग्दा भगवती माझीलाई विभिन्न आश्वसन र प्रलोभन देखाउनेको संख्या पनि कम छैन । भगवती भन्छिन ‘हरेक क्षेत्रमा महिलालाई अलि फरक ढंगले हेर्ने गरेको पाइन्छ । त्यो खेलकुदमा छ । विभिन्न आश्वसन बाढने देखि अवसर लुटनेहरु खेलकुद क्षेत्रमा पनि छन तर आफु सही ठाउमा उभिएपछि कसैले नकरात्मक सोचले हेर्न पाउदैनन । हो मलाई पनि विभिन्न अफर आए तर मैले ति अफिरको पछाडि लागिन ।’

यसरी खेलकुद क्षेत्रमा संघर्ष गर्दै आएकी भगवती माझीले अखवार अनलाइनमा दिएको अन्तरवार्ताका आधार उनलाई जुन ठाउमा ल्याउने गुरुले पनि पछिल्लो समय खासै साथ निदएको गुनासो पोखेकी छन । किन साथ दिएनन त भगवती माझीलाई हेरौ भगवती माझीसंगको भिडियो कुराकानी

Related Articles

Back to top button