गरिमा बैँकले निकाल्यो यस्तो विज्ञप्ती ‘एनएमबि बैंकसंग गाभिने समाचार निराधर हो’ - Akhabaronline
Highlightअर्थअर्थतन्राबैंकिङ

गरिमा बैँकले निकाल्यो यस्तो विज्ञप्ती ‘एनएमबि बैंकसंग गाभिने समाचार निराधर हो’

काठमाडौ ८ पुस । केही मिडियाहरुमा एनएमबि बैंक र गरिमा बिकास बैंक मर्जर हुने भन्ने समाचार निधार रहेको खुल्न आएको छ । मिडियाहरुमा एनएमबिले गरिमालाई प्राप्ती गर्ने समाचार प्रकाशित भएपछि गरिमा बैँकले एक बिज्ञप्ती निकाल्दै उक्त समाचार निधार भएको प्रष्टयाएको छ । विज्ञप्तीमा कुनै पनि बैंक वित्तीय संस्थासंग मर्जर तथा प्राप्तिको कुरा नभएको उल्लेख गरेको छ ।
आइतबार गरिमा बैकमा प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा गरिमा विकास बैक कुनै पनि बैंक वित्तीय संस्थासंग मर्जर प्रक्रियामा नरहेको र मर्जर तथा प्राप्ति सम्बन्धमा आएको समाचार निराधार भएको उल्लेख गरिएको छ ।

Related Articles

Back to top button