गायक एल्बी पुनको ‘भाले नभन’ गीत सार्वजनिक - Akhabaronline
मनोरञ्जन

गायक एल्बी पुनको ‘भाले नभन’ गीत सार्वजनिक

काठमाण्डौं २ माघ । गायक एल्बी पुन मगरको नयाँ गीत बजारमा ल्याएका छन । शनिबार राजधानीको दाजुभाई क्याटरिङ पाटी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी गीतलाई विमोचन गरिएको हो । । विमोचन कार्यक्रममा हाँस्यकलाकार सुमन मगरको सभापतित्व तथा चर्चित दोहोरी गायक किरण बाबु पुनको प्रमुख आतिथ्यमा गायक एल्वी पुन मगरको गीतको भिडियो बिमोचन गरिएको हो ।

कार्यक्रममा निर्देशक तथा सर्जक तिलक रोक्का मगर, निर्देशक पेम्बा लामा, ,गायक नन्द घर्ती मगर, हाँस्य कलाकार खवबु चन्चल मगर अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले गायक एल्बी पुनलाई बधाई तथा शुभकामना दिएका थिए ।

AKHABAR ONLINE TV 

https://www.youtube.com/watch?v=4Q7gtHFgv_c

 

Related Articles

Back to top button