मनोरञ्जन
गायक टेक नाछिरिङले ल्याए ‘निनाम्मा घोपी’ (भिडियो सहित)
गायक लोक टेक नाछिरिङको नयाँ गीत निनाम्मा घोपी बोलको गीत सार्वजनिक गरेका छन । सुन्दर सोलुखुम्बुमा जन्मेका नाछिरिङ नेपाली आधुनिक गीतको क्षेत्रमा क्रियाशिल रहेका छन । आफनो जाती भाषालाई प्रोत्साहन गर्ने उद्देश्यले नाछिरिङ भाषाको गीत ल्याएका हुन । भवी धरासायीको शब्द संकलन रहेको गीतमा गायक स्वयमले संगीत भरेका छन । यस गीतलाई गायकले स्टुडियो सुट गरेका छन । गीतको भिडियोको छायाँकन सम्पादन केशव पाण्डेले गरेका छन भने भिडियोको निर्देशन सञ्चारकर्मी कमल फुयाँलले गरेका छन ।
हेर्नुस भिडियो