गृह जिल्लालाई प्रधानमन्त्री ओलीको प्राथमिकता साढे दुई अर्बको लगानीमा झापामा भ्युटावर निर्माण गर्ने - Akhabaronline
राजनीति

गृह जिल्लालाई प्रधानमन्त्री ओलीको प्राथमिकता साढे दुई अर्बको लगानीमा झापामा भ्युटावर निर्माण गर्ने

 

काठमाडौँ – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ । प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको भ्यु टावर निर्माण गर्न लागिएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Related Articles

Back to top button