चन्द्रागिरी, शिवपुरी र नगरकोटमा हिमपात हुदा उपत्यकामा चिसो बढयो - Akhabaronline
Highlightमुख्य खबरसमाचार

चन्द्रागिरी, शिवपुरी र नगरकोटमा हिमपात हुदा उपत्यकामा चिसो बढयो

काठमाडौ २३ पुस । उपत्यका आसपासमा भएको हिमपातका कारण राजधानीको जनजीवन कष्टकर बनेको छ । सोमबार बिहान चन्द्रागिरी र मकवानपुरको सिमभन्ज्याङ्, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोटमा हिमपात भएपछि राजधानीमा ह्वात्तै चिसो बढेको छ ।

हिमपातसँगै स्थानीय ब्यबसायी उत्साहित भएका छन् । अन्य उच्च पहाडी तथा हिमाली भेगमा पनि हिमपात भएको छ । मुलुकभरको मौसम बदली हुँदा कतिपय स्थानमा हलुका वर्षा भएको छ।

 

Related Articles

Back to top button