Uncategorized
चार किलो चामलको भात एक्लै खाने युवती
एजेन्सी, १८ श्रावण । तपाई एक पटकमा कति भात खान सक्नुहुन्छ रु एक सय ग्राम चामल, दुई सय ग्राम या चार सय ग्राम चामल । सामान्य मानिसले एक पटकमा चार सय ग्रामसम्म चामलको भात खान सक्छ । तर चीनकी एक युवतीले भने एक पटकमा चार किलो चामको भात खान सक्छिन् ।
यतिखेर ती युवती अन्तर्राष्ट्रिय मिडियामा चर्चित बनेकी छिन् त्यो पनि भात खाएको हुनाले । मानिसहरु उनका किस्सा सुनेर चकित हुने गरेका छन् ।
समाचार एजेन्सीहरुले प्रकाशित गरे अनुसार मी जियुन नाम गरेकी चिनियाँ युवतीले ४ किलो चामलको भात केही मिनेटमैं सिध्याउँछिन् । एउटा कार्यक्रममा आएको बेला उनले ४ किलो चामलको भात एक्लै केही मिनेटमैं सकिन । अहिले यिनको तस्वीर र भिडियो निकै भाइरल बनेको छ।
AKHABAR TV
https://www.youtube.com/watch?v=v2aB_34CP2w