काठमाडौं २० पुस । चार किलो सुनसहित तीनजनालाइ प्रहरीले धादिङबाट नियन्त्रणमा लिएको छ । बिहीबार राति गजुरी प्रहरीको सहयोगमा तीनजनालाई चार केजी सुनसहित पक्राउ गरेको प्रदेश ३ का डीआईजी दीपककुमार थापाले जानकारी दिए। उनीहरूबाट प्रहरीले तीन मोटरसाइकल सहित चार केजी सुन बरामद गरेको छ ।
Related Articles
