चीनले गर्यो नयाँ चमत्कार आकाशमा नै बनायो सडक - Akhabaronline
विश्व

चीनले गर्यो नयाँ चमत्कार आकाशमा नै बनायो सडक

एजेन्सी । विश्वमा नयाँ नयाँ चमत्कार गर्ने देश मध्ये चीन पहिलो नम्बरमा आउछ । विभिन्न क्षेत्रमा आफुलाई शसक्त बनाउनका लागि चीनले विभिन्न आविस्कार गर्नुका साथै विभिन्न प्रविधिको विकासमा समेत चीन अगाडि नै देखिन्छ । पछिल्लो समय चीनले एउटा यस्तो चमत्कार गरेको छ । जुन चमत्कार पत्याउनै गाह्रो छ ।

भौतिक पूर्वाधार देखि शिक्षा स्वाथ्य लगायत प्राविधिक क्षेत्रमा पनि चीनले फड्को मारेको छ । सन २०१८ मा निर्माण सम्पन्न भएको जि फाइफ बेइजिङ कनमिङ एक्सप्रेस बाट पनि चीनको प्रगतीलाई आँकलन गर्न सकिन्छ ।

२ सय ४० किलोमिटरको यो आकासे सडकले राजधानी बेइजिङसहित कनमिङ र युनान प्रान्तलाई जोडेको छ । आकाशमा भर्याङजस्तो देखिने यो सडकको दृश्य निकै अनौठो छ ।

पाँच वर्षमा निर्माण सम्पन्न भएको उक्त सडक निर्माण गर्न ३ बिलियन अमेरिकी डलर खर्च लागेको थियो । १२ रेक्टर स्केल सम्मको भूकम्प थाम्न सक्ने गरी बनाईएको यो आकाशे राजमार्ग विभिन्न ठाउँमा सुरुङ पनि बनाईएको छ ।

AKHABAR ONLINE TV

 

https://www.youtube.com/watch?v=4Q7gtHFgv_c

Related Articles

Back to top button