जानकी केडिकल कलेजमा प्रवेश परीक्षाबिनै भर्ना भए ३४ भारतीय विद्यार्थी - Akhabaronline
राजनीति

जानकी केडिकल कलेजमा प्रवेश परीक्षाबिनै भर्ना भए ३४ भारतीय विद्यार्थी

काठमाडौँ ४ पुस । जनकपुरस्थित जानकी केडिकल कलेजले चिकिन्तसाशास्त्र अध्ययान संस्थान ९आईओएम०लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएसमा भर्ना गरेको खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

पहिलो वर्षको परीक्षाका लागि आईओएम मा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो ।

एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आईओएमको प्रवेश परीक्षा उर्तीण हुनैपर्ने प्र्रावधान छ ।

Related Articles

Back to top button