जापानमा रोजगारीको अवसर अप्रिलदेखि नेपाली कामदार लैजाने तयारी - Akhabaronline
समाचार

जापानमा रोजगारीको अवसर अप्रिलदेखि नेपाली कामदार लैजाने तयारी

काठमाडौं ४ पुस । २०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ ।

जापनले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन् परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले त्यस विषयमा आधिकारिक जानकारी भने नआईसेको बताए ।

अनौपचारिक रुपमा नेपाली कामदारसमेत लैजाने भन्ने कुरा सुन्नमा आएको छ, उनले भने, नेपाललाई समेत समावेश गर्न हामिले कुटनीतिक माध्यमबाट संवाद अगाडि बढाएका छौँ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

Related Articles

Back to top button