टसी शेर्पा र एलिसा खत्री बनिन ‘योङ स्टार डान्स’ वीनर - Akhabaronline
मनोरञ्जन

टसी शेर्पा र एलिसा खत्री बनिन ‘योङ स्टार डान्स’ वीनर

काठमाडौ ८ पुस । सनसनी प्रोडक्सन हाउसले आयोजना गरिएको रियालिटि सो ‘योङ स्टार डान्स सिजन ७’ को वीनर दोलखाका टसी र एलिसा खत्रीले उपाधी जित्न सफल भएका छन ।

जनता टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम रियालिटि डान्स सो पब्लिक भोटका आधारमा योङ स्टार डान्स कम्पिटिसनको जुनियरतर्फको उपाधी दोलखाका गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बुका टसी शेर्पा र सिनियरबाट एलिसा खत्रीले उपाधि हात पारेको हुन । गयराती भएको फिनालेमा शेर्पाले सबैभन्दा बढि २९ हजार र खत्रीले १०५१ मत प्राप्त गरेका थिए । उपाधीसँगै विनरले नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

जुनियर र सिनियरतर्फ भएको कम्पिटिसनमा क्रमश जुनियर तर्फबाट मुना तामाङ र डोल्मा तामाङ त्यसैगरी सुजन तामाङ र पूजा मगर सिनियर तर्फबाट फस्ट र सेकेन्ड रनर अप भएका छन् ।

Related Articles

Back to top button