‘टुटल’ र ‘पठाओ’ निर्वाध चल्न दिने आदेश टेरेन यातायात व्यवस्था विभागले - Akhabaronline
समाचार

‘टुटल’ र ‘पठाओ’ निर्वाध चल्न दिने आदेश टेरेन यातायात व्यवस्था विभागले

काठमाडौँ ४ माघ । मोबाइल एप्लिकेसन ९एप्स० मार्फत उपत्यकामा भाडामा सञ्चालित मोटरसाइकल र स्कुटरलाई निर्वाध चल्न दिने प्रधानमन्त्री केपी ओलीको निर्देशनलाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न अटेर गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारस्थित योजना आयोगको बैठकमा भौतिक पूर्वाधार तथा यातायातसम्बन्धि रघुवीर महासेठलाई भाडामा चल्ने मोटरसाइकल र स्कुटरलाई नरोक्न निर्देशनअनुसार मन्त्रालयबाट कुनै लिखित निर्देशन प्राप्त नहुँदा भाडामा सञ्चालित दुईपांग्रे सवारीसाधनलाई निर्वाध चल्न दिन भनी कुनै निर्णय गरेको छैन ।

Related Articles

Back to top button