तपस्वी बमजनको आश्रममा सिआइबीले भेटयो यस्तो प्रमाण, लास सढाउन नुनको प्रयोग - Akhabaronline
समाचार

तपस्वी बमजनको आश्रममा सिआइबीले भेटयो यस्तो प्रमाण, लास सढाउन नुनको प्रयोग

सिन्धुपाल्चोक २३ पुस । ‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली फर्केको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको हो।

बिज्ञसहितको सिआइबी र सिन्धुपाल्चोक प्रहरी टोलीले संयूक्त रुपमा शुक्रबार आश्रम नियन्त्रणमा लिएर छापा मारेको थियो। टोलीले शनिबार अनुयायीको शब गाडिएको भनिएको क्षेत्र उत्खखन् गरेको थियो।

AKHABAR ONLNE TV

Related Articles

Back to top button