धरौटीमा छुटे नक्कली नोट छाप्ने चलचित्र लुटका निर्माता बाग्ले - Akhabaronline
मनोरञ्जन

धरौटीमा छुटे नक्कली नोट छाप्ने चलचित्र लुटका निर्माता बाग्ले

काठमाडौं १९ श्रावण । नक्कली नोट छापेको आरोपमा पक्राउ परेका लुट फिल्मका निर्माता माधवराज वाग्ले पाटन उच्च अदालतको आदेशमा २५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । अदालतले वाग्लेसँगै पक्राउ परेका कला निर्देशक महेन्द्र बोगटीलाई ३ लाख र कला सहयोगी सुदीप घिसिङलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको छ । प्रहरी परिसर काठमाडौंले उनीहरुविरुद्ध नक्कली नोट छापेको अभियोगमा २ करोड ६३ लाख बिगो कायम गर्दै खोटा चलन मुद्दा दायर गरेको थियो । आजको कान्तिपुरमा खबर रहेको छ ।

AKHABAR TV

https://www.youtube.com/watch?v=OOWkeMopGc4

 

Related Articles

Back to top button