नदीको विपरित दिशातिर बगेको काठबाट बन्यो बुद्धको आकृति (हेर्नुहोस भिडियो)
तपाइ हामी सबैलाई थाहा छ नदी जता बहन्छ नदीमा बगेको बस्तु पनि त्यतैतिर बहन्छ । डुंगामा मान्छेले नचलाउदा पानीको गति अनुसार नै बहने गर्दछ । तर माझीले ख्याउदा भने विपरित दिशा तिर पनि ढुंगा बहन्छ । तर एउटा नदीमा यस्तो काठ भेटियो जुन नदी विना मान्छे आफनै गतिमा बगेको काठ पनि नदीको बिपरित दिशा तिर बहने गरेको पाइन्छ । यसरी विपरित दिशामा बहने उक्त काठबाट आकर्षक बु्द्दको मूर्ती बनेको छ ।
तर यो घटना नेपालमा भने होइन म्यानमारको कलेम्यु भन्ने ठाउको हो । यहाँ नदीमा एउटा काठ बगिरहेको थियो । त्यो काठ नदीको विपरित दिशातिर बगेपछि त्यहाका स्थानीय अचम्मीत भए । पछि त्यो काठबाट बुद्धको आकृति बन्यो ।
तर कसरी जब काठको मुढो विपरित दिशातिर बगेपछि त्यस काठमा केही शक्ति भएको ठान्दै त्यहामा मानिसहरुले काठलाई आफनो कलाले आकृति भरेर बुद्धको मुर्ती बनाएका हुन । उक्त बुद्धको मूती अहिले पनि म्यानमारको कलेम्युमा एउटा ठुलो मन्दिर बनाएर सुरक्षित राखिएको छ । त्यहा अधिकास नेपालीहरु बसोबास गर्ने स्थान हो । कसरी बन्यो भिडियोमा हेर्नुहोस