नाडा अटोमोबाइल्सको प्रदर्शनीका झलकहरु - Akhabaronline
अर्थअर्थतन्राफिचर

नाडा अटोमोबाइल्सको प्रदर्शनीका झलकहरु

काठमाडौँ ।अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भदौ १३ गतेदेखि सुरु नाडा अटो प्रदर्शनी गरेको छ ।उक्त प्रदर्शनीमा हुण्डाई, टाटा, फोर्ड, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन लगायतका विभिन्न ४१ ब्राण्डका सवारी साधन राखिएको छ ।
त्यसैगरी १९ ब्राण्डका दुईपांग्रे र ६ ब्राण्डका हेभी कमर्सियल सवारी साधन तथा नेपालमै उत्पादित सामाग्री समेत प्रदर्शनीमा राखिएको छ । मेला आगामी १८ गतेसम्म लाग्नेछ ।




Related Articles

Back to top button