नियुक्ती नै नगरेका स्वकीय सचिवका नाममा मासिक रुपमा तलब - Akhabaronline
राजनीति

नियुक्ती नै नगरेका स्वकीय सचिवका नाममा मासिक रुपमा तलब

काठमाडौँ १८ पुस । रुपन्देहीबाट निर्वाचित भरतकुमार शाह असोज ५ मा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापतिमा निर्वाचित भए । त्यही महिनादेखि संसद् सचिवालयले उपसचिवस्तरका स्वकीय सचिव एकजना, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एकजनाको तलबभत्ता एभरेष्ट बैंकस्थित उनको खातामा मासिक पठाइरह्यो । आजको कान्तिपुर दैनिकमा यो समाचार छ ।

दुई साताअघि कान्तिपुरले सचिवालय स्रोतबाट प्राप्त गरेको विवरणअनुसार उनल स्वकीय सचिव, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी कोही पनि नियुक्ति गरेका थिएनन् ।

Related Articles

Back to top button