निर्मला बलात्कार–हत्या प्रकरणः सीआईबीको अर्को टोली कञ्चनपुर - Akhabaronline
Uncategorized

निर्मला बलात्कार–हत्या प्रकरणः सीआईबीको अर्को टोली कञ्चनपुर

काठमाडौँ ९ पुस । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १५० दिन पुगेकोे छ । बलात्कारपछि हत्या घटना अनुसुन्धानका क्रममा फुल्ली प्रमाण मेटेपछि अपराधी पत्ता लाग्न सकेको छैन ।

निर्मला प्रकरण अनुसन्धानका लागि पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अर्को टोली कञ्चनपुर पुगेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । ।

सीआइबीका प्रवक्ता एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान थालेको छ ।

Related Articles

Back to top button