नेपालको पाँचौँ विकेट पनि गयो, सोमपाल एलबिडब्लु आउट - Akhabaronline
खेलकुद

नेपालको पाँचौँ विकेट पनि गयो, सोमपाल एलबिडब्लु आउट

काठमाडौं ११ माघ । युएइविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालको पाँचौ विकेट पनि गएको छ। नेपालका ब्याट्सम्यान सोमपाल कामी ३० रनमा आउट भएसँगै नेपालको पाँचौँ विकट पनि पतन भएको हो।

सोमपालले ४७ बल खलेका थिए। उनले ३० रन जोड्दैगर्दा ३ चौका प्रहार गरेका थिए। अहिले क्रिजमा पवन सर्राफ र आरिफ सेख खेलिरहेका छन्।

Related Articles

Back to top button