नेपाल आइडलका विजेता रवि ओडलाई बाजागाज सहित गृहनगरमा भव्य स्वागत - Akhabaronline
Highlightमनोरञ्जन

नेपाल आइडलका विजेता रवि ओडलाई बाजागाज सहित गृहनगरमा भव्य स्वागत

कञ्चनपुर १० पुस । नेपाल आइडल रवि ओडलाई गृहनगरमा भव्य स्वागत गरिएको छ । नेपाल आइडलको विजेता बनेर गृहनगर पुगेका ओडलाई स्थानीय प्रशंसकहरूले बाजागाजासहित नगर परिक्रमा गराएका हुन्। नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ओडलाई नगर प्रमुख दिलबहादुर ऐरले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

 

Related Articles

Back to top button