नेयमारले गल्ती स्वीकारे ! - Akhabaronline
खेलकुद

नेयमारले गल्ती स्वीकारे !

, १६ साउन । ब्राजिलका स्टार खेलाडी नेयमारले अन्ततः आफ्नो गल्ती स्वीकार गरेका छन् । यसै साताबाट ब्राजिलका अधिकांश टेलिभिजन च्यानलहरूमा प्रसारित सो विज्ञापनमा नेयमारले आगामी प्रतियोगितामा त्यस्तो व्यवहार नहुनेसमेत बताएका छन् ।

खेलमा विपक्षी खेलाडीसँग सामान्य रूपमा ठोक्किँदासमेत फ्रिकिक र पेनाल्टी अवसरका लागि अनावश्यक रूपमा लडेर नाटक गरेका थिए । नेयमार आफ्नै समर्थकहरूबाटै तीव्र आलोचनामा परेका थिए ।

नेयमारको सोही व्यवहारपछि उनलाई व्यंग्य गर्दै सामाजिक सञ्जालमा विभिन्न कार्टुन र भिडियोसमेत सार्वजनिक भएका छन् ।

AKHABAR TV

https://www.youtube.com/watch?v=r1JRr-_q1J0&t=73s

Related Articles

Back to top button