नेविसंघ डोटीका कार्यवहाक सभापति अनेरास्ववियुमा प्रवेश, भीम रावलले गरे सम्मान - Akhabaronline
राजनीति

नेविसंघ डोटीका कार्यवहाक सभापति अनेरास्ववियुमा प्रवेश, भीम रावलले गरे सम्मान

डोटी २९ पुस । नेपाल विद्यार्थी संघका विद्यार्थी नेता सत्तारुढ दल नेकपा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ डोटीबाट डोटी बहुमुखी क्याम्पसका स्ववियू उपसभापति (कार्यवाहक सभापति) धनबहादुर कुमाल अनेरास्ववियू प्रवेश गरेका हुन् ।

कुमाललाई नेकपा नेता तथा प्रदेश इन्चार्ज भीम रावलले टीका तथा माला लगाएर स्वागत गरेका छन् ।

AKHABAR ONLINE TV

Related Articles

Back to top button