पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफलाई ७ वर्ष जेल सजाय - Akhabaronline
अन्तर्राष्ट्रिय

पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफलाई ७ वर्ष जेल सजाय

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई ७ वर्षको जेल सजाय भएको छ । भ्रष्टाचार विरोधी विशेष अदालतले अल अजिजिया भ्रष्टाचार मामलामा ७ वर्षको जेल सजाय तोकिएको हो ।

फ्लागशीप इन्वेस्टमेन्टसम्बन्धी मुद्दामा प्रमाणको कमीका कारण शरीफले छुट पाएका छन्। ७ वर्षको फैसलासँगै शरीफलाई २ दशमलव ५ मिलियन डलर जरिवाना पनि गरिएको छ। शरीफलाई अदालतभित्रबाटै पक्राउ गरिएको छ ।

Related Articles

Back to top button