काठमाडौं ३ पुस । लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको ६६ बर्षको उमेरमा आज निधन भएको छ । विगत लामो समयदेखि अस्वस्थ लामिछाने पछिल्लो समय निमोनियाबाट पिडीत थिए।
भक्तपुरको चाँगुनारायण नगपालिकामा बस्दै लामिछाने आफनै घरमा निधन भएको परिवार स्रोतले जनाएको छ । लामिछानेले गायकका गीतहरु घास काट्ने खुर्केर आयो जोवान हुर्केरु, ुपिँढीमा बसेर मेरै बाटो हेरेरु लगायतका गीत चर्चित छन्।
लामिछानेको शुक्रबार नै अत्यष्टि गरिने परिवार श्रोतले जनाएको छ । उनका २ छोरा र ५ छोरी छन्।
