प्रहरी सहायक निरीक्षकका लागि लिखित परीक्षाको तालिका सार्वजनिक - Akhabaronline
Highlightसमाचार

प्रहरी सहायक निरीक्षकका लागि लिखित परीक्षाको तालिका सार्वजनिक

 

काठमाडौं ३० पुस । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षा तालिका सार्वजनिक भएको छ। प्रहरी प्रधान कार्यालयलका अनुसार प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिई विस्तृत स्वास्थ्य परीक्षण परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको लिखित परीक्षा माघ ११ गतेबाट हुने जनाएको हो। लोकसेवा आयोगद्वारा लिइने परीक्षाको परीक्षाको केन्द्रहरूसमेत तोकेको छ ।

Related Articles

Back to top button