फेरी १३ बर्षीया बालिका बलात्कृत, शौचालय जाँद २१ बर्षिय बसन्तले गरे बालिकालाई बलात्कार - Akhabaronline
मुख्य खबरसमाचार

फेरी १३ बर्षीया बालिका बलात्कृत, शौचालय जाँद २१ बर्षिय बसन्तले गरे बालिकालाई बलात्कार

कैलाली, २१ साउन । बालिका बलात्कारका घटनाहरु दिनानुदिन बढदै गइरहेका छन । कैलालीमा फेरी अर्की १३ बर्षीय बलात्कृत भएकी छन । कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसोपानी बस्ने १३ बर्षीया बालिका बलाकृत भएकी हुन । ती बालिका शौचालय गएको अवस्थामा कलात्कृत भएकी हुन। बिहीबार शौच गर्न शौचालय जाँदा उनी बलात्कृत भएकी हुन् । सोही अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय वसन्त बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Related Articles

Back to top button