ल्याप्टप, टिभी, मोवाइल, आइफोन म्याकको डाटा सीट र सर्किट लेवलको तालिम अब नेपालमा नै तपाइको लगानीको ग्यारेन्टी गर्दै - Akhabaronline
Uncategorized

ल्याप्टप, टिभी, मोवाइल, आइफोन म्याकको डाटा सीट र सर्किट लेवलको तालिम अब नेपालमा नै तपाइको लगानीको ग्यारेन्टी गर्दै

आइफोन म्याक, अल ब्राण्ड ल्यापटप टिभी (LCD/LED) को जुनसुकै समस्याको समाधान

काठमाडौं  २१ फागुन । हामीले प्रयोग गर्ने विद्युतीय सामान मोवाइल र ल्यापटप अत्याअवश्यकीय विद्युतीय सामान अन्तर्गत पर्दछन । हामीले बोक्ने मोबाइल र ल्यापटप जस्ता विद्युतीय सामाग्री राम्रो कण्डीसनमा नभएको खण्डमा हाम्रा धेरै कामहरु विग्रने गरेका छन । मोबाइल ल्यापटप एकपटक विग्रेपछि त्यसलाई राम्रोसंग मर्मत नभएको खण्डमा धेरै दुख हुने गरेको छ ।

त्यसले के अर्थ दिन्छ भने मोवाइल ल्यापटप मर्मत गर्ने राम्रो ठाउको पहिचान गरेरमात्र मर्मत गर्नु इलेक्टोनिक्स इन्जिनियरहरुको सल्लाह छ । सामान्य तालिमका भरमा मोवाइल तथा ल्यापटक रिपेरिङ सेन्टर खोल्नेहरुलाई चुनौती दिदै एलाइन्स ल्यापटप रिपेरिङ एण्ड ट्रेनिङ सेन्टरले नेपालमा चिप लेवलको तालिम आवश्यक रहेको बताएको छ ।

एलाइन्स् ल्यापटप रिपेरिङ एण्ड ट्रेनिङ सेन्टर आइएसओबाट प्रमाणित भइसकेको छ । सिटिइभिटिबाट समेत मान्यताप्राप्त यस कम्पनिले शतप्रतिशत रोजगारीको ज्ञारेन्टी सहित कम्प्युटर, ल्यापटप, मोबाईल ट्रेनिङ सञ्चालन गर्दै आएको कम्पनिका प्रमुख दिपक पोखरेल बताउछन ।

सिकिसकेका तर, काम गर्न नसक्ने र आइफोन, सामसुङ, म्याक, इम्याका स्पेशल कक्षा लिन चाहने र पूर्णरुमा काम गर्न नसक्नेहरुको लागि छोटो अवधीमा दक्ष बनाउने ग्यारेन्टी सहित

एलाइन्सले विगत ८ वर्षदेखि नेपालमा कम्प्युटर, ल्यापटप र मोबाइलको क्षेत्रमा चिप लेबलको तालिम प्रदान गर्दै आएको छ । यसरी चिप्स लेबलको तालिम दिने कम्पनीमा पहिलो कम्पनीका रुपमा एलाइन्स कम्पनी हो । जसले चिप लेवलका तालिमा सञ्चालन गरेर ख्याति मात्र कमाएको छैन हजारौं युवालाई रोजगारी समेत दिएको छ ।शतप्रतिशत रोजगारीको ज्ञारेन्टीसहित आत्मनिर्भर गराउने काम समेत गरको छ ।यस कम्पनीले युवालाई रोजगारीको सुजना गर्नुका साथै युवा उद्यमशिलता र जागरुकता ल्याएको छ । यस कम्पनीमा कलाकार महादेव त्रिपाठीले समेत सहकार्य गरेका छन ।

भिडियो हेर्नुहोस

 

एलाइन्सले  ल्यापटप, कम्प्युटर, मोबाईल, प्रोजेक्टर लगायतका सामाग्रीको चिप लेबल ट्रेनिङमा रोजगारीसहित एकवर्षको प्याकेज सञ्चालन गरेको छ । आफैं स्वरोजगार बन्न चाहने युवा(युवतीलाई रोजगारीको ज्ञारेन्टी दिंदै आत्मनिर्भर बन्न सहयोग गर्दै आएको छ । विभिन्न देशमा आफुले १० वर्ष सम्म हाँसिल गरेको अनुभवबाट तालिम सञ्चालन गरि नेपालमा धेरै यूवालाई रोजगार दिलाईसकेको कम्पनीको भनाई छ । सर्किट लेवल , चिपलेवल सम्बन्धि समस्याको तुरुन्त समस्या पत्ता लगाउने र यो सम्बन्धि तालिम दिइ आत्मनिर्भर बन्न सक्ने र विदेशमा पनि जुनसुकै ठाउँमा गएर पनि काम गर्न सक्ने गरी जनशक्ति उत्पादन गर्दै आएको छ । तालिम लिएको एक वर्षमै युवाहरुले राम्रो आम्दानी हुने गरि काम गर्न सक्ने बनाउने कम्पनीका प्रबन्ध निर्देशक दिपक पोखरेल बनाउछन् ।

एलाइन्स नै  किन ?

https://www.youtube.com/watch?v=JyFWremAmBY&feature=youtu.be

 
एलाइन्स् नेपालको सम्बन्धमा हरेक टेष्टिङ प्रविधिबाट द्धारा तालिम दिने एकमात्र तालिम सेन्टर हो । यस सेन्टरमा तालिम सिक्ने विद्यार्थी विदेशका जुनसुकै कुनामा गएर पनि काम गरि आफुलाई आत्मनिर्भर बनाउन सक्ने भएकाले युवा(युवतीको पहिलो रोजाइ बन्दै गएको छ एलाइन्स । विदेशमा जाने युवालाई लक्षित गरेर स्पेशल कोर्स सञ्चालन गर्ने गरिएको समेत दिपक पोखरेल बताउछन् ।

 

मोबाईल, कम्प्युटर ल्यापटपमा आउने जुनसुकै समस्या पनि मेसिनबाट २० मिनेट भित्रै पत्ता लगाई २४ घण्टाभित्र डेलिभरी गर्न सक्ने ग्यारेन्टी गरेको संस्थाले आफ्ना विद्यार्थीलाई पनि सोही लेवलकै तालिम प्रदान गरि पूर्ण दक्ष बनाउने बताएको छ । प्रबन्ध निर्देशक पोखरेल भन्छन् ‘ हाम्रो एउटै भनाई के हो भने, ७०–८० हजार रूपैयाँ हालेर किनेको मोबाईल ल्यापटप, प्रोजेक्टर बिग्रियो भने सिधै बोर्ड चेन्ज गर्ने होईन, थोरै खर्चको मर्मतबाट पनि चलाउन सकिन्छ भन्ने प्रमाणित गरिसकेका छौँ, अर्थात् थोरै रकममापनि ठुुला किसिमका मर्मत गर्न सकिन्छ, हामी यस्तै दक्ष व्यक्ति उत्पादन गर्न निरन्तर लागि परिरहेका छौँ ’।

चिप लेवलको तालिम बेरोजगार युवालाई बरदान सावित

उच्च शिक्षा हाँसिल गरेर पनि रोजगारी पाउन नसकेर भौतारिरहनेको जमात नेपालमा ठुलो छ । एकातिर यस क्षेत्रमा दक्ष जनशक्ति नहुनु, अर्कातिर बेरोजगारीको समस्या झनै बल्झिरहेहको अवस्थामा यस किसिमको तालिम बेरोजगार युवाका लागि बरदान बन्ने गरेको छ । यस्ता सामाग्रीको बढ्दो प्रयोगले पनि दक्ष प्राविधिकको माग उच्च छ । तर माग अनुसार उत्पादन हुन सकेको छैन । एलाईन्समा आएर तालिमि लिएपछि सानो लगानीबिाट पनि ठुलो आम्दानी गर्न सकिने, सिप सिकेपछि आफ्नै नेटवर्क अथवा पसल गर्न चाहेमा सहयोग गर्नुका साथै सिकेर विदेश गएपछि पनि आफ्ना विद्यार्थीलाई अनलाईन सपोर्ट दिने गरिएको पोखरेलको भनाइ छ ।

भिडियो हेर्नुहोस

यो तालीम हरेक प्रकारका युवा युवती अथवा यहि फिल्डमा लागेका तर पूर्ण रुपमा काम गर्न नसक्ने, विदेश गएर राम्रो आम्दानी गर्न चाहाना भएका सबै खाले युवाहरूले यस किसिमको तालिम लिन सक्नेछन् । हाल एलाईन्सले चिपलेवल तालिम सँगै र आइफोन, सामसुङ, ल्यापटप, प्रोजेक्टर जस्ता सामाग्रीका जस्ता सुकै समस्याका तत्काल समाधान गर्न सकिने गरि तालिम प्रदान गरिएको सेन्टरको भनाई छ ।

के छन् त् एलाइन्सका बिशेषता ?
१। हरेक टेष्टिङ प्रविधिबाट तालमि गराउने । तालिमपश्चात् रोजगारीको ज्ञारेन्टी दिने ।
२।कसैले आफ्नै पसल अथवा मर्मत, तालिम सेन्टर जस्ता व्यवसाय गर्न चाहेमा पूर्ण सहयोग गर्ने ।
३।विदेश जान चाहनेलाई विशेष कोर्स । विश्वका जुनसुकै कुनामा भएपनि अनलाइनबाटै सपोर्ट गरिने
४। अन्तराष्ट्रिय स्तरको ल्याव , पढाउदा हरेक मोडलको मदरबोर्ड, सर्किट र रियल प्रब्लममा आधारित रहेर पढाइने ।
५। विद्यार्थी दक्ष नबनुञ्जेल अतिरिक्त शुल्क नलिइने
६। किताब लेखक तथा यस क्षेत्रका दक्ष प्राविधिकबाट समेत तालिम गराइने ।
७।सिटिइभिटीबाट मान्यता प्राप्त
८।आइएसओ २००९ र २०१५ बाट प्रमाणित

 
 

Related Articles

Back to top button