भरतपुरमा बन्ने भयो अन्तराष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला, एस ट्राभल्सद्धारा तीन करोड सहयोगको उदघोष (लाइभ भिडियो सहित) - Akhabaronline
Highlightमुख्य खबरसमाचार

भरतपुरमा बन्ने भयो अन्तराष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला, एस ट्राभल्सद्धारा तीन करोड सहयोगको उदघोष (लाइभ भिडियो सहित)

काठमाडौ १६ माघ । भरतपुरमा अन्तराष्ट्रिय गौतम बुद्द क्रिकेट रंगशाला निर्मार्ण हुने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले उक्त रंगशाल निर्माण गर्न लागेको हो । करिब ३ अर्व रुपैयाको लागतमा उक्त रंगशाला निर्माण गर्न लागिएको हो । राष्ट्रिय सभा गृहमा आयोजित भब्य कार्यक्रमको सहित यतिबेला भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर पछि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आफनो विचार राखिरहेकी छन । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड लगायतका शिर्ष नेताहरु कार्यक्रममा सहभागी छन । कार्यक्रममा रंगशाला निर्माणको लागी एस ट्राभल्सद्धारा धुर्मुस सुन्तली फाउण्डेशनलाई तीन करोड रुपैया सहयोग गर्ने उदघोष गरिएको छ । अहिले कार्यक्रम जारी छ ।

https://www.youtube.com/watch?v=CkpxxPdf1SU

Related Articles

Back to top button