भरतपुरकी मेयर रेणु र सिताराम कट्टेलबीच रंगशाला निर्माण सम्झौता पत्रमा हस्तक्षर - Akhabaronline
समाचार

भरतपुरकी मेयर रेणु र सिताराम कट्टेलबीच रंगशाला निर्माण सम्झौता पत्रमा हस्तक्षर

काठमाडौ १६ माघ । गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्मार्णका लागि भरतपुर महानगरपालिका र धुर्मुस सुन्तलीबीच सम्झौता पत्रमा हस्ताइा हुने भएको छ । भरतपुर महानगरपालिकाको तर्पmबाट मेयर रेणु दाहाल र धुर्मुस सुन्तली फाउण्डेशनको तर्पmबाट सिताराम कट्टैलले सम्झौता पत्रका हस्ताक्षर गरेका हुन ।

राष्ट्रिय सभागृहमा जारी विशेष कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रंगशाला निर्माणमा महानगरपालिको तर्पmबाट गर्ने सम्पूण काम कन्चुस्याइ नहुने बताइन । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड लगायतका शिर्ष नेताहरु कार्यक्रममा सहभागी छन ।

कार्यक्रममा रंगशाला निर्माणको लागी एस ट्राभल्सद्धारा धुर्मुस सुन्तली फाउण्डेशनलाई तीन करोड रुपैया सहयोग गर्ने उदघोष गरिएको छ । अहिले कार्यक्रम जारी छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बोल्ने क्रम जारी छ ।

 

Related Articles

Back to top button