भोजपुरमा भूकम्पको धक्का - Akhabaronline
Highlightमुख्य खबरसमाचार

भोजपुरमा भूकम्पको धक्का

काठमाडौं ९ माघ । मंगलबार राति भूकम्प गएको छ। भोजपुर र खोटाङको सीमा क्षेत्र धोत्लेखानी केन्द्र बनाएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ ।

राति साढे १० बजे गएको भूकम्पको धक्का आसपासका जिल्लाका नागरिकले महसुस गरेका थिए। यो गोरखा भूकम्पको पराकम्प नभइ नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

Related Articles

Back to top button