मदिरा पिउने महिलाको अनुहारबाटै थाहा पाउन सकिन्छ, पिउने र नपिउनेमा के देखिन्छ फरक - Akhabaronline
Uncategorized

मदिरा पिउने महिलाको अनुहारबाटै थाहा पाउन सकिन्छ, पिउने र नपिउनेमा के देखिन्छ फरक

सुन्दर देखिन र आफ्नो अनुहारको ख्याल राख्न जो पनि चाहन्छन् । तर, रक्सी पिउँदा अनुहारको स्वरूप बिग्रिन्छ भन्ने खुलासा भइसकेको छ । अब एउटा नयाँ स्मार्टफोट ऐप आएको छ, जसले महिलाहरूलाई रक्सी पिउदा आफ्नो अनुहारको स्वरूपमा आउन सक्ने परिवर्तन देखाइदिन्छ ।
रक्सी पिउनेहरूलाई हतोत्साही बनाउने उद्देश्यले ल्याइएको यस्तो ऐपले ३१ देखि ४४ वर्षका महिलाहरूमा काम गर्ने बताइएको छ । यो एउटा ‘ड्रिंकिङ मिरर’ वा यस्तो ऐना हो जसमा हेर्दा छर्लङ्गै देखिन्छ कि तपाईंले रक्सी पिउन छाड्नुभयो भने तपाईंको उमेर १० वर्ष कम लाग्नेछ ।

रक्सी सेवनकै कारण कैयौं महिलाहरूको मृत्यु हुने गरेको छ । युरोप यस्तो मामलामा अगाडि छ । युरोपका प्रत्येक तीनमध्ये एक महिला अत्यधिक मदिरासेवन गर्छन् भन्ने तथ्य हालैको एक सर्भेक्षणले पत्ता लगाइसकेको छ ।

Related Articles

Back to top button