मानिसको जीवनमा गरेको कर्म अनुसार मृत्युपछि कस्तो फल पाउछ हेर्नुहोस (तस्विर सहित) - Akhabaronline
Highlightधर्म दर्शन

मानिसको जीवनमा गरेको कर्म अनुसार मृत्युपछि कस्तो फल पाउछ हेर्नुहोस (तस्विर सहित)

मानिस जन्मेपछि मृत्यु पनि निश्चित छ। तर मानिस मृत्युपछि कस्तो फल पाउछ निकै अनौठो कुरा लिएर आएका छौ । मृत्युपछि पाइने दुख र कष्टका बारेमा यहाँ केही तस्विरहरु देखाइएको छ । यी तस्बीरहरु त्यतिकै चित्रण भने गरेको होइन । मृत्युपश्चात भएबित डरलाग्दो बाटोमा आफुले गरेको कुशल र अकुशल कर्म अनुसार आफु एक्लै जानुपर्दा आफुले भोग्नु पर्ने दु खहरु फोटोमा चित्रण गरिएको छ । धार्मिक शास्त्र बार्दोमा उल्लेख गरिए अनुसारका तस्वीहरु हामीले देखाउने प्रयास गरेका छौ । धेरै किसिमको पापरुको फलहरु तस्विरमा जस्ताको तस्तै देखाएको छ।
बौद्ध धर्मको सिद्धान्त अनुसार बौद्ध धर्मले भने अनुसार मनिसको जिवन पाउन निकै नै कठिनाइ र दुस्ख छ। यो हाम्रो अहिले मनुष्य जीवन सयौं हजारौं लाखौंको पुन्यले प्राप्त भएको मानिन्छ। हामीलाई मानव जिवन पाउनु अबसर प्राप्त भएको जस्तो हो। जब हामीलाई अवसर प्राप्त हुदैन तब हामीले केहि पनि गर्न सक्दैन यो मानव जीवन पाउनु पनि हामिलाई आवसर प्राप्त भएको हो। अब फेरि फेरि पनि यस्तो अवसर प्राप्त पनि नहुन सक्छ।

मानिसको जीवन पाउन एकदमै कठिन छ भनेको छ। कस्तो दुस्ख छ त एउटा उदाहरण हेर्नुहोस ।

एउटा ठूलो समुन्द्र छ। त्यो समुन्द्र भित्र चही एउटा अन्धो कछुवा बस्छ। र जसको चही आखा फुटेको छ र अन्धो छ। अनि समुन्द्रको सतह माथी चही एउटा जुवा छ। हामीले गाउँघर तिर हालो जोत्छ। तेस्तै जुवा हुन्छ, जसको जुवाको बीचमा एउतै मात्र प्वल छ। त्यो जुवा चाही समुन्द्र माथी तैरी रहेको हुन्छ। र त्यहाँ हावा धेरै चली रहन्छ। त्यस हावाको कारणले त्यो जुवा चाही कहिले उता कुनामा पुराउछ। कहिले यतको कुनमा पुराउछ। र अँखा नभएको कछुवा चही सय बर्षमा एकचोटि त्यो समुन्द्र माथी निस्किन्छ। र त्यहाँ एक त कछुवाको अँखा छैन अर्को जुवा चही निर्जीव हो उसलाई कछुवा आउछ भने पनि थाहा छैन। तर कुनै न कुनै दिन त्यस्तो समयोग जोडछ। त्यो अँखा नभएको कछुवाको टाउको चही त्यो समुन्द्र माथी हलिरहेको जुवाको प्वल भित्र पर्न सक्छ भनेको छ। त्यो अन्धो कछुवाको टाउको त्यो जुवाको प्वाल भित्र छिर्नु कति कठिनाई होला सोचेर हेर्नु। मानब जीवन पाउनु त्यो भन्दा पनि अजै कठिनाई र दुस्ख छ भनेको छ।

अर्को उदाहरण घरको सम्म्ये भित्तामा मटरको दाना छर्काउदा भित्तामा बस्नु कति गाह्रो छ, त्यो भन्दा नि धेरै मानव जिवान पाउनु कठिन छ भन्नु भएको छ। हाम्रो मनव जिवन प्राप्त गर्न अब त्यो अर्थले बिशलेसन गरेर हेर्दा कतिको चही दुस्ख रहेछ त हाम्रो मनव जीवन प्राप्त गर्न।

हाम्रो मृत्युको कारणहरु अनिश्चित भएकोले कुनै पनि बेला हामी मर्न पनि सक्छौ। हामी सोच्ने गर्छौ कि बुढा बुढी भएपछि धर्म गर्छु भनेर। अहिले म जवन नै छु। राम्रो जिवन बिताउछु। पैसा कामउछु। रमाइलो गर्छु। भन्ने हाम्रो सोचमा आउछ। तर यर्थत के हो भने हामी बुढो हुन्जेल सम्म पनि नबच्न पनि सकिन्छ। मरण कति बेला हुन्छ थाहा छैन। खास भन्ने हो भने हामीले १६ वर्षदेखि ४० वर्षको बिचमा धेरै धर्म गर्नुपर्छ। यही बेला हामीमा धेरै शक्ति, बल, काम गर्ने आट जे पनि गर्नु सक्ने क्षामता हुन्छ। त्यसैले हामीले १६ वर्षदेखि ४० वर्ष बीचमा धरै पापहरु गर्ने गर्छौ। जस्तै चोर, डकैति, फाट्ट, लुट, मार, लोभ, लालाज जस्ता धेरै किसिमको कुकर्महरु गर्ने गर्छौ। धर्म र काम लाई कहिले पनि पछि गर्छु भन्ने सोच्नु हुदैन। हामी अहिले नै, भोलि नै मर्न पनि सक्छ। त्यसैले समय मै गर्नु पर्छ। समयको फल मिठो हुन्छ। श्रोत जनता लाइभ

Related Articles

Back to top button