Uncategorized
मेघबहादुर दंग परेको देखेर गीता भुतुकै (भिडियो सहित)
काठमाडौं ३० भदौ । पछिल्लो समय संगीतको क्षेत्रमा जम्दै आएकी गीता सेन्चुरीको एकपछि अर्को गर्दै चर्चा बटुल्न थालेकी छन । केही दिन अगाडि निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीतमा स्वर दिएकी गीता सेन्चुरीको अर्को गीत सार्वजनिक भएको छ । मेघबहादुर विकको लोकदोहोरी एल्वम भुतुकै भएनी बोलको गीतमा मेघबहादुर र गीताको स्वर सजिएको छ ।
गोपाल सेन्चुरीको शब्द संकलन रहेको गीतलाई मेघबहादुरले लय हालेका हुन ।
गीतको म्युजिक भिडियोलाई शंकर विसीले निर्देशन गरेका हुन । आकर्षक तरिकाले राजेश घिमिरेले छायाँकन गरेको सो गीतको म्युजिक भिडियोमा शंकर विसी र रश्मि तामाङले अभिनय गरेका छन ।
हेर्नुस गीत भिडियोमा
यो पनि हेर्नुहोस
मोडल शशिकले यस्तो पनि काम गर्दि रहिछन
यो पनि हेर्नुस