मोडलको कुमारीत्व भंग गर्नका लागि २१ लाख अमेरिकी डलर
लसएन्जल्स , २१ बर्षीय अमेरिकी मोडल गिसेलाले २१ लाख अमेरिकी डलरमा आफनो कुमारीत्व बेचेर आफनो अध्ययन भ्रमणमा खर्च गर्ने बताएकी छन ।
जर्मनको कम्पनीमार्फत उनले आफनो कुमारीत्व २५ लाख युरोमा बेचेकी हुन । द मिररका अनुसार ती युवतीको कुमारीत्व लिलामीमा अबुधावीका एक व्यापारीले ४ लाख अमेरिकी डलरमा प्रस्ताव गरेकी थिए ।
त्यसमा एक जना हलिउड कलाकार र अर्का रुसी नेताले त्यो भन्दा बढी रकम तिर्न तयार भएका थिए ।
कुमारीत्व लिलाम भएपछि गिसेलाले भनेकी छन ‘मेरो विचारमा कुमारीत्व लिलाम गर्ने चलन स्वतन्त्र उपाय हो । यो सामाजिक र आर्थिक स्वतन्त्रताको उपयोग पनि हो ।’ उनले कुमारीत्व लिलाम गर्ने अवसरको विरोध गर्ने मानिसहरुदेखि झडका लाग्ने गरेको बताइन्छ ।
गिसेला भन्छिन ‘ म पहिलो पटक कुनै ब्यक्तिसंग जान चाहन्छु जुन मेरो पहिलो प्रेम होइन, त्यो मेरो निर्णय हो ।
कम्पनीले यसैबर्षको सुरुवाततिर १८ बर्षीया रोमानियन मोडल एलेक्ज्यान्ड्रा खेफ्रनको कुमारीत्व हङकङका एक व्यापारीलाई लिलामीमा बेचेको जनाएको छ ।