काठमाडौ १५ माघ । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद गगन थापाको एक तस्विरल यतिबेला भाइरल बनेको छ । गगन थापा र प्रदिप पौडेल मदिरा सेवन गरेर आन्दोलनको तयारी गर्दै भन्ने शिर्षकमा उक्त तस्वीर यतिबेला सामजिक संजालमा भाईरल बनेको छ । उक्त तस्वीर चर्चाको विषय बनेको छ ।
यसरी फोटो सार्वजनिक भएपछि गगन थापा,प्रदीप पौडेल र कुन्दन काफ्ले लगाएतको समर्थन र विरोधमा सामजिक संजाल रंगिएको हो । कसैले राम्रो कमेन्ट गरेका छन भने कसैले नदीको भेला आएको मौका छोपेर माछा पार्ने दाउ समेत गरेका छन । गगन थापालाई कसरी बदनाम गरौ र कसरी तल झारौ भन्ने मनसाय राख्नेहरुले फोटोलाई लिएर विभिन्न नकरात्मक टिका टिप्पणीहरु भइरहेका छन । जसकाका यक्त तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
यसरी समाजिक सञ्जालमा फोटो भाइरला भएपछि ताराप्रसाद कँडेल लेख्छन ‘दिनभरी (कम्युनिस्ट)👈 सरकारको बिरोध गरेर थकित भयपछी, साझपख हल्का चुस्की लगाउदै काउरेसका युवा नेताहरु, बियर पिउनहुन्न भनेर कस्ले भन्या छ र, उहाँहरुलाइ केही दोस नदिनुहोला नत्र (भिडन)🤣 बोलाउनुहुन्छ !
त्यसैगरी महेश्वर श्रेष्ठ लेख्छन उताकाहरुको नयाँ नाम त अरिंगाल भइहाल्यो, यिनीहरुलाई कस्तो नयाँ नाम राख्दा उत्तम होला
AKHABAR ONLINE TV
https://www.youtube.com/watch?v=5s2H6U_gjio&t=38s